काठमाण्डौ उपत्यकामा थपिए ११८ जना कोरोना संक्रमित

२७ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ७९, भक्तपुरमा ६ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।