Ad #144479

२६ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १२५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।