Ad #144479

१५ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १६२ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।