काठमाण्डौ उपत्यकामा थपिए २१३ जना कोरोना संक्रमित

६ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १५०, भक्तपुरमा २४ र ललितपुरमा ३९ जना संक्रमित थपिएका हुन्।