Ad #144479

२१ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै २९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २०७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।