आज काठमाण्डौ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

१८ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

[sidebar name="button post"]