४ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वस्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर १०९५ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार ९५७ कोरोना संक्रमणमुक्त भएका छन्।
देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











