Ad #144479

२ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २४३ र भक्तपुरमा १३ जना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा देशभर १०६६ जना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।