१८ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
[sidebar name="button post"]









