Ad #144479

२१ असार, काठमाण्डौ। बिहानै काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाण्डौको कुलेश्वरलाई केन्द्र बनाएको भूकम्प ३ दशमलव २ रेक्रटस्केलको रहेको केन्द्रको भनाइ छ।