देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

२९ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृत्यु भएको छ भने थप ६२९५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]