१९ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा जिल्लामा ९ सय ६९, भक्तपुर १ सय ८१ र ललितपुर ३०६ जना कोरोना संक्रिमत थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
[sidebar name="button post"]











