१८ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौ जिल्लामा १ हजार ६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै मंगलबार देशभर ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
[sidebar name="button post"]











