२४ घण्टामा थप ९३०५ जनामा कोरोना पुष्टि, ४ हजार ४४४ जना निको, १६८ जनाको मृत्यु

२९ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

[sidebar name="button post"]