नेता झलनाथ खनाललाई कोरोना संक्रमण

१८ वैशाख, काठमाण्डौ। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ‘एमाले’का नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ। उनलाई कोरोना संक्रमण भएपछि काठमाण्डौको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। स्राेतका अनुसार अहिले मनमोहनबाट नर्भिक लैजाने तयारी भैइरहेकाे छ । खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ।

[sidebar name="button post"]