८ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
काठमाण्डौमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यसतै पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा संक्रमण पुष्टि भएको छ ।
[sidebar name="button post"]









