६ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यका ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यससँगै सोमबार कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।












