२८ चैत्र, काठमाण्डौ। नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको सरुवा गरेको हो । शुक्रबार सरुवा भएका इनेस्पेक्टरहरु गत वर्षको पुस महिनामा सरुवा भएर कार्यक्षेत्रमा रहेका थिए।
प्रहरी प्रधान कार्यालयले सूचीअनुसार काठमाण्डौको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ भने, कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ।
अन्य सरुवा हुने इनेस्पेक्टरहरुको सूचि निम्न प्रकार रहेको छ :












