६ चैत्र, काठमाण्डौ। दक्षिणकाली नगरपालिका खहरेमा दुई पुरुषको शव भेटिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार प्रहरी घटनाबारे जानकारी पाएपछि घटनास्तलतर्फ जाँदै छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको प्रहरीले छ । प्रहरीका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।
[sidebar name="button post"]









