Ad #144479

५ चैत्र, काठमाण्डौ। बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बिहान १० बजेर ५ मिनेटको समयमा काभ्रेपलान्चोक केन्द्रविन्दू भएर ४.१ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।