मेडल र पुरस्कार बोरामा राखेर खेलाडी विनोद कुमार प्रजापति माटोको भाडा बनाउँदै

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

रमिता दंगाल

कार्तिक ३०, काठमाडौं । वि.स २०३८ साल साउन १९ गते भक्तपुरमा जन्मिएका बिनोदले माध्यमिक तहसम्म शिक्षा अध्ययन गरेका छन् । विनोद कुमार प्रजापति एथ्लेटिक्सका राष्ट्रियस्तरका निर्णायक र प्रशिक्षक हुन् ।

उनले खेलक्षेत्रमा धेरै राष्ट्रियस्तरका प्रतियोगीतामा निर्णायक र प्रशिक्षक भूमिका निभाए । आफ्नो ठाँउमा खेलकुदको विकाश गर्ने उद्देश्यले एथ्लेटिक्सको प्रशिक्षण केन्द्र खोले । विनोदले पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो निर्णायक कला समेत देखाएका थिए ।

विनोदले प्राप्त गरेका मेडल, पुरस्कार र प्रमाण पत्र बोरामा थन्काएर पुर्खौली पेशामा रमाएका छन्। बिनोदले नेपाली सेनालाई समेत प्रशिक्षण दिएका थिए ।

 


  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares