नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट ११ जना घाइते

२९ असोज,काठमाण्डौ। काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका प्रहरीले जनाएको छ ।

तस्बिर : उत्तमकुमार श्रेष्ठकाे फेसबुकबाट

[sidebar name="button post"]