आँखी भौं बाटै थाहा हुन्छ महिलाको चरित्र !

एजेन्सी । कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ । आँखी भौं को बनावट र रंगले कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु पनि पत्ता लगाउन सकिनेछ । समुद्रिक शास्त्रका अनुसार आँखी भौं कै आधारमा स्त्रीसँग नजिक हुने कि नहुने निर्णय गर्छ ।

  • जुन स्त्रीका आँखी भौं चन्द्रमा जस्तै समान आकारका हुन्छन् र छुट्टिएर टाढा–टाढा हुन्छन् त्यस्ता स्त्री भाग्यमानी हुने मानिन्छ ।
  • जुन महिलाको भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ र बाठी पनि हुन्छ। तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन्।
  • जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ। जु
  • न व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ती निकै चतुर हुन्छ। उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई विस्तारै अगाडी बढाउँछ।
  • जुन स्त्रीको आँखी भौं धनुष आकारको हुन्छ यस्ता स्त्री धनी र कलात्मक हुन्छ । यस्ता स्त्रीलाई कलामा विशेष चासो हुन्छ । जीवनमा आदर्श कायम राख्ने यस्ता स्त्री आर्थिक रूपमा पनि सम्पन्न नै हुन्छन् ।
[sidebar name="button post"]