एजेन्सी । प्राय महिला आफु राम्रो हुन अनेक तरिका अपनाएका हुन्छन् । आफु राम्रो हुन् कसैले आँखी भौं, त् कसैले लिपीस्टिक त् कसैले नङ पाल्नेका हुन्छ । लामो नङ बनाए आफूलाई सुन्दर देखिने सोचका साथ प्रायजसो महिलाले नङ पाल्ने गरेको पाइन्छ ।
अयना विलियम्स नाम गरेकी ति महिलाले आफ्नो लामो नङको कारण विश्वमा नै चर्चा बटुलीरहेकी छिन् । विश्व जगतमा एक यस्ती महिला छिन जसको नङ सबै भन्दा लामो छ।
उनको नङको लम्बाई ५७६.४ सेमी अर्थात ५.६७४ मिटर रहेको छ । विलियम्सले आफ्नो लामो नङको कारण गिनिच बुकमा रेर्कड राख्न सफल भएकी छिन् ।
[sidebar name="button post"]








