एजेन्सी । नेपाली समाजमा विवाहलाई दुई जनाबीचमा मात्र नभई दुई परिवारको मिलन भन्ने गरिन्छ । यस्तोमा पत्नीसामू पतिको घरपरिवारको साथ सामन्जस्यपूर्ण व्यवाहार गर्नुले सम्बन्धमा एकदमै ठूलो प्रभाव पार्छ ।
सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासुसँग सल्लाह लिएर काम गर्दा सम्बन्ध अझै राम्रो हुन्छ । सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन । तर ज्योतीष शास्त्रले भेनका यी उपायहरु अपनाएमा सम्बन्ध सुमधुर बन्न सक्छ ।
-
सासुले सम्बन्ध राम्रो बनाउनको लागि मंगलवार सूजीको हलुवा बनाएर मन्दिरमा चढाउनु पर्दछ ।
-
एक अर्कामा राम्रो मेलमिलाप होस् त्यसका लागि, सूर्योदय भन्दा पहिला घर बडार्ने र घरलाई सफा राख्ने गनुपर्दछ ।
-
यदि बुहारीले प्रत्येक विहन सूर्य भगवानलाई शखर मिश्रित जल चढाएमा सम्बन्ध सुमधुर हुन्छ ।
-
यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।
-
सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।











