Ad #144479

 स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले पराजित गरेको हो ।

२७ औँ मिनेटमा मेस्सीको सहयोगमा फ्र्याकी डी जोङ्गले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले बार्सिलोनाबाट ७५० औँ तथा ला लिगामा ५०० औँ खेल खेलेका हुन् ।

जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १६ खेलबाट २८ अंक भएको छ । पुछारको हुएस्काको १७ खेलबाट १२ अंक मात्रै