२० पुष, । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको एलाभेसलाई पराजित २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई पछि पारेर पुनः शीर्ष स्थानको यात्रा तय गरेको हो ।
जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १५ खेलबाट ३८ अंक भएको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको १७ खेलबाट ३६ अंक छ।












