एजेन्सी । मारियाले अंग्रेजी भाषाको साथै नर्वे, चीन, डेनमार्क, स्वीडेन र जर्मनी भाषा पनि बोल्छिन् र लेख्न पनि सक्छिन् । यसको साथै उनलाई बुल्गेरियन, सायबेरियन, पर्सिंयन, अफगानी, अरबी, हिन्दी, पालिश, टर्किश, इटेलियन र जापानी भाषा पनि बुझ्न सक्छिन् ।
मारियाले भनिन्, ‘जब म यी भाषा सिक्नलाई गए, तब मलाई पहिले नै आएको महसुस हुन थाल्यो । यसबारेमा मनोविश्लेषकसँग पनि कुरा गरे सबै जनाको कुरा त्यही आयो ।’
मिररको अनुसार मारिया एक मल्टिलिंगुअल डिजिटल मार्केटिङ कम्पनी को सीइओ हुन् र उनको यस दाबीलाई मनोवैज्ञानिकले पनि सही भनेका छन् ।
[sidebar name="button post"]








