Ad #144479

१३ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।