यस्ता छन् कपाल झर्नुका कारण

एजेन्सी । आजभोलि वृद्धहरुको मात्र नभई साना बालबालिकाको पनि कपाल झर्ने समस्या तीव्र गतिमा बढिरहेको छ । कपालको समस्याले धेरै मानिसलाई सताएको हुन्छ । कोही कपाल झर्ने समस्याले हैरान हुन्छन् भने कोही कपाल पातलो भएका कारण चिन्तित हुन्छन् ।

कपालको समस्याले धेरै मानिसलाई सताएको हुन्छ । कोही कपाल झर्ने समस्याले हैरान हुन्छन् भने कोही कपाल पातलो भएका कारण चिन्तित हुन्छन् । हरेक व्यक्ति आफ्नो कपाल लामो, बाक्लो, चमकदार र स्वस्थ्य होस् भन्ने चाहाना राख्छन् । तर, कम मात्रै मानिसलाई थाहा हुन्छ कि कपाल आफ्नै कारणले कपालमा विभिन्न समस्याहरु आउँछन् ।

तर, यसबाहेक यसका अन्य कारण पनि हुन सक्छन् । बालबालिकाको कपाल झर्यो भने आमाबुबा चिन्तित हुनु स्वाभाविकै हो । करीब ९० प्रतिशत कपाल बढ्दो अवस्थामा हुन्छन् भने १० प्रतिशत कपाल बढेर विश्रामको अवस्थामा हुन्छन् । स्वस्थ्यकर खानाका साथसाथै कपालको राम्रो हेरचाह पनि आवश्यक हुन्छ । त्यसैले कपाललाई आफूले चाहेजस्तै राम्रो बनाउन सकिन्छ।

कपाल झर्नुका कारण :

  • बालबालिकाको कपाल झर्नुमा एलोपेसिया प्रमुख कारण हो । अमेरिकाका करीब २० लाख बालबालिका एलोपेसिया रोगबाट ग्रस्त छन् ।
  • टेलोजन एफ्लुवियम आकस्मिक दुर्घटना अथवा ट्रमा, भावनात्मक समस्या आदिका कारण पनि बालबालिकाको कपाल झर्न सक्छ ।
  • बालबालिकाको आंशिक रुपमा कपाल झर्ने अवस्थालाई त्रिकोटिलोमेनिया भनिन्छ । यो रोग बढ्दै गएमा कपाल अस्वाभाविक रुपले झर्छ ।
  • कपाललाई फोहोर हुन दिनुहुँदैन छाला विशेषज्ञका अनुसार कपालमा चिल्लो पदार्थ निस्किनेवित्तिकै धुनुपर्छ
    तेल लगाउँदा ध्यान राख्नुस् कपालमा तेल लगाउन अत्यावश्यक छ ।
  • केमिकलयुक्त प्रोडक्ट प्रयोग नगर्नुस् कपाललाई स्टाइल दिनका लागि प्रयोग हुने विभिन्न प्रकारका केमिकलयुक्त प्रोडक्टहरु प्रयोग गर्नुहुँदैन ।
  • रङको प्रयोग नगर्नुस् कपालमा रङ र ब्लीच गर्नबाट बच्नुस् । नियमित रुपमा यस्तो गर्दा कपाल रुखो हुने र कमजोर बनाउँछ ।
  • चिसो कपाल नकोर्नुस् हतारमा धेरैले चिसो कपाल कोर्ने गर्छन् । यसले कपाल अत्यधिक झर्ने गर्छ ।
[sidebar name="button post"]