२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?

९ पुस, काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको  छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

[sidebar name="button post"]