काठमाडौँ। हरेक घरमा सासु बुहारीको झगडा हुने गर्दछ। सासु बुहारीको यो वानीका बारेमा धेर अवगत नै छौँ। हर कोहीको चाहना हुन्छ ।
यदी तपाईको घरमा पनि यस्तो प्रकारको झगडा अछुतो हुन सकेको छैन् भने चिन्ता नलिनुहोस्। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जसबाट सासु बुहारीको प्रेम बढ्ने गर्दछ। दुई बीच हुने झगडाबाट छुटकारा पाउन सकिन्छ।
तर कुनै बेला समय र परिस्थिति यस्तो पनि आइदिन्छ कि सानो घर झगडाले उग्र रुप लिएको छ । यस्तो हुनुमा राशिले पनि प्रभाब पार्हुन सक्छ । त्यसैले यी राशी भएका महिला सासु र बुहारी भएको घरमा खुसियाली खासै आउदैन् ।
मेष र कुम्भ
मेष र कुम्भ राशी भएका महिलाहरु बढी जिद्दी स्वभावका हुन्छन् । यी दुवै राशी महिला आफ्नो बोलीमा अडिग र आनो क्षेत्रमा प्रभुत्व जमाउन्छ्न् ।
कन्या र तुला
यी दुवै राशी भएका महिलाहरु बहुतै कडा स्वभावका हुन्छन् । त्यसैले यी दुबैलाई एकै छतमुनि बसेर घर धान्न निकै गाह्रो हुने गर्छ ।
मिथुन र मकर
मिथुन राशीका महिलाहरु अति नै चन्चले स्वभावका हुन्छन् । यसका अलावा मकर राशिका महिला शान्त स्वभावका हुन्छ ।








