लोकसेवाका स्थगित परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

१ पुस, काठमाडौं । लोकसेवा आयोगले कोरोनाभाइरसका कारण यसअघि स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ ।

आयोगले बुधबार एक सूचनामार्फत मंरि २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।

लोकसेवाले सूचना जारी गरि रोकिएका परीक्षाको कार्य तालिकाका सार्वजनिक गरेको छ।

This image has an empty alt attribute; its file name is lok-sewa.jpg
This image has an empty alt attribute; its file name is 1-2.jpg
[sidebar name="button post"]