Ad #144479

२९ मंसिर, काठमाडौं । काठमाडौं शान्तिनगरको सुकुम्बासी बस्तीमा आगलागी भएको छ । केही बेरअघि सुकुम्बासी बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट केही टहरा जलेर नष्ट भएका छन् । अहिले सेनाकाे दमकल पुगेर आगो निभाउने प्रयास भइरहेको छ ।