काठमाडौं । हरेक वर्षको मंसिर सुरू हुन लागेपछि १८ वर्ष पुगेका युवती र २० वर्ष नाघेका धेरै युवाहरूलाई सोधिने प्रश्न हो, अनि बिहे कहिले गर्ने तरु कहिलेकाहीँ त यो प्रश्न सुन्दासुन्दा वाक्क भइसकेका हुन्छन् मजस्तै धेरै युवायुवतीहरू अनि, कतिपय त घर, समाजको दबावमा परेर बिहे गर्छन् पनि अनि कतिपय त त्यसलाई नजरअन्दाज गरेर हिँडिरहेका हुन्छन्।
असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।
तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज हामीले यहाँ चर्चा गर्न खोजेको विषय नारीको हो । तल केही स्वभावहरु उल्लेख गरिएको छ ।
१. पैसाका लागि जे गर्न पनी तयार हुने
श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले र जीवन नै उदास बनाइदिन्छ ।
२. हस्तक्षेपकारी भूमीका
केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।
३. रुञ्चे
सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।
४.श्रीमानलाई आफ्नोमात्रै ठान्ने
महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।
५ नमिठो बोल्ने
चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । वचनको वाण निकै घातक हुन्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।











