सुन्दा पनि अचम्म लाग्ने खबर, एक पुरुषले तीन-तीन पटक सुत्केरी भएर बच्चा जन्माएका

एजेन्सी । विज्ञानले नयाँ नयाँ खोजको विकास गरेको छ । कसैको कल्पनामा पनि नभएका कुराहरु विज्ञानले सम्भव तुल्याइदिएको छ ।

उनको नाम थोमस बैटीले तीन तीन पटक सुत्केरी भएर बच्चा जन्माएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले सन् २००७ मा पहिलो पटक गर्भवती पुरुष बनेका थिए ।

महिलाको रुपमा जन्म भएर यौन अंग परिर्वतन गरेका कारण उनले पनि सजिलै बच्चा जन्माउन सक्ने चिकित्सकहरुको भनाइ छ । यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु नपर्ने अनुसन्धानबाट पुष्टि भएको छ ।

विश्वको पहिलो गर्भवती यी पुरुषले तीन बच्चा जन्माइसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थोमस बैटीले सन् २००७ मा पहिलो पटक गर्भवती पुरुष बनेका थिए ।

यस लिंग परिवर्तनमा हर्मोन टेस्टोस्टेरोनको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठूलो हुन्छ । यो टेस्टोस्टेरोन हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

[sidebar name="button post"]