मंगलबार गणेशको पुजा आजा गर्दा ९ शुभ खबर

हिन्दु धर्म अनुसार हरेक बार देवीको-देवाताको बार मानिने गर्छन । मंगलबार गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । तपाइहरुले आटेको,सोचेको,रोकिएका अधुरा काम, व्यापार बिजिनेसमा सफलता नै सफलता मिल्ने छ ।

गणेशको पूजा विधि

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

आजको दिन गणेशको बिशेष मानिन्छ । मंगलबार यी ९ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ..

१.मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
२.मंगलबार भगवान गणेशको पुजा आजा गर्दा तपाइलाइ राम्रो प्रतिफल मिल्ने छ ।
३.जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी मंगलबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
४.हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। गाईलाई पुचा आजा गर्दा पनि तपाइहरुलाई फलदायी मानिन्छ।
५.विशेषगरी बिहिबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
६.मंगलबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।
७. ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्।
८. मंगलबार भगवान गणेशको पुजा शुभ समाचार सुन्न पाइनेछ।
९.मंगलबार मुंगको दान दक्षिणा गर्दा कष्ट निवारण हुन्छ।

[sidebar name="button post"]