१५ मंसिर, काठमाडौं । श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।
सिन्धुपाल्चोकको चौतारा–४ घर भइ हाल बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङमाथि सोहि बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारीले खुकुरी गरेको आरोपमा महानगरीय प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको थियो । घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए ।
[sidebar name="button post"]











