१५ मंसिर, काठमाडौं । राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो ।
राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो ।प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।
[sidebar name="button post"]











