Ad #144479

सरोज कार्की

आज माइती घर मण्डलामा युवा समुहले बढ्दो बलात्कार बिरुद्द सडक प्रर्दशन गरेका छन्। आज भएको प्रदर्शनमा आबद्द युवाले विभिन्न प्ले कार्ड सहित सरकारलाई दबाब दिएका छन्।

उठ जनता अति भो चुप बस्दा क्षेति भो ,बलात्कारी राख्ने अर्को जेलको व्यवस्था गरिदे ,बलात्कारीलाई धरौटीमा रिहा गर्न पाइदैन,बलात्कारीको लिङ्ग छेदन गरिदे लगायतको प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।