सम्पति वा नाम कमाउन आफ्नो मन, मष्तिष्क र मेहनतले मात्र सम्भब छ । तर, केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ । कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिने ज्योतिष विद्याका जानकारहरु बताउँछन ।
वृष राशि भएका व्यक्तिका लागि भने असुभ हुन सक्छ । फजुल खर्च बढ्नेछ भने महंगा वस्तुमा खर्च बढ्ने छ । यस्तै वृष राशि भएका महिला आफ्नो मेकअपमा धेरै खर्च गर्नेछन् । यी राशी हुने जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् ।
वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्तिलाई राम्रो रहने छ । साथीहरुबाट पूरा सहयोग मिल्ने छ । तर मानसिक रुपमा भने केही तनाव बढ्ने सम्भावना छ । धनी बन्ने सूचीमा यो राशिका जातक पनि पर्दछन् । ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ
कर्कट राशि
कर्कट राशि भएका व्यक्तिको जीवनमा केही ठूलो र महत्वपूर्ण परिवर्तन हुन सक्छ । यो वदलाव सुरुवातमा त्यति राम्रो त हुने छैन । तर विस्तारै यसले तपाईलाई फाइदा पुग्ने छ । कर्कट राशि भएका व्यक्तिको जीवनमा केही ठूलो र महत्वपूर्ण परिवर्तन हुन सक्छ । यो वदलाव सुरुवातमा त्यति राम्रो त हुने छैन । तर विस्तारै यसले तपाईलाई फाइदा पुग्ने छ ।
र भाग्य बलियो हुने गर्दछ । यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन् ।
सिंह राशि
सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ । व्यक्तिलाई भने केही सफलता मिल्ने छ । काममा सफलता मिल्ने छ भने सोचेका कार्यहरु पनि पूरा हुनेछन् ।








