Ad #144479

११ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ बसन्तबहादुर कुवँर नेपाल प्रहरी प्रवक्ता चयन भएका छन् । प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो ।

यसअघि प्रहरी प्रवक्ता कुवेर कठायत थिए । प्रवक्ता कुवरलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।