कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १५ मुलुक कुन-कुन हुन् ?

३ मङ्सिर, एजेन्सी । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो । यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।

पहिला सामान्य रुपमा लिएको कोरोना अहिले विश्वभर तरंग भएको छ। वर्ल्डोमिटरका अनुसार विश्वभरभर कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १३ लाख ४३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ भने ५ करोड ५९ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् । ३८ करोड ९६ लाख ३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार २ सय ४७ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ११,६९५,७११
२. भारत – ८,९१२,९०२
३. ब्राजिल – ५,९११,७५८
४. फ्रान्स – २,०३६,७५५
५. रुस – १,९७१,०१३
६. स्पेन – १,५३५,०५८
७. यु. के- १,४१०,७३२
८.अर्जेन्टिना – १,३२९,००५
९. इटाली – १,२३८,०७८
१०. कोलोबिया – १,२११,१२८
११. मेक्सिको – १,०११,१५३
१२.पेरु – ९३९,९३१
१३. जर्मनी- ८३३,७३२
१४. इरान- ७८८,४७३
१५. दक्षिण अफ्रिका – ७५४,२५६
३४. मा नेपाल- २११,४७५

[sidebar name="button post"]