२९ कार्तिक, काठमाडौं । नेपालमा थप १ हजार ९४६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई हजार १ सय ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।
त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।
[sidebar name="button post"]









