२८ कार्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आएका डा.केसीको श्वासप्रश्वासमा समस्या रहेको छ । डा.केसीको महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
[sidebar name="button post"]








