मंसिर दोस्रो साता भारतीय विदेश सचिव नेपाल आउने

भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउने भएका छन् । दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च अधिकारीहरुसँग भेटभाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिंङला नेपाल आउन लागेका हुन् ।

[sidebar name="button post"]