पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

असोज २९, पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज ३५६४ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]