पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि

असोज २७, काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेका छन् ।

 

[sidebar name="button post"]