अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्पेनसँग गोलरहित बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्पेनसँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार राति लिस्बोनमा भएको खेलमा घरेलु टोरी पोर्चुगलले गोल गर्ने राम्रा प्रयास गरे पनि सफल हुन सकेन ।

सन् २०१८ को विश्वकपपछि पहिलोपटक स्पेन र पोर्चुगलबिच खेल भएको हो । विश्वकपमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेलेको थियो ।

[sidebar name="button post"]