अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी टर्कीसँग ३–३ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा १–० को अग्रता लिएर पनि जर्मनीले त्यसलाई जोगाउन सकेन।
जर्मनीका लागि जुलियन ड्रेक्सलर , फ्लोरियन नोयहाउस र गियान–लुका वाल्डस्मिटले गोल गरे । ओजान तुफानले , इफेचान कारचा र केनान कारामनले टर्कीका लागि बराबरी गोल गरे ।
[sidebar name="button post"]









